परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्रका दुई सय ५० जना विद्यार्थीहरुले छात्रवृति पाउने भएका छन् । रामग्राम नगरपालिकासंग सम्झौता गर्दै रामग्राम नगर प्याव्सननले छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिने रामग्राम नगर प्याव्सननका अध्यक्ष
बुटवल । प्याव्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः लालहरि पाण्डे निर्वाचित भएका छन् । पाण्डे २१७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी लेखनाथ पौडेलले कुल १३७ मत प्राप्त गरे ।