रामपुर । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएकी छन । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट–१८ की कृषक
दाङ । रोल्पामा उत्पादन हुँदै आएको अर्गानिक टिमुरमा विदेशी कम्पनीहरुले समेत चासो देखिएपछि यसलाई व्यवसायिक खेतीमा लुम्बिनी प्रदेश सरकारले समेत अग्रसरता लिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले
गल्याङ । हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म
प्यूठान । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहेका छन् । जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन
बाजुरा । रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको
सिन्धुपाल्चोक । केही समय अगाडी खासै चर्चामा नआएको किवी अहिले नेपालमा व्यावसायिक रुपमा उत्पादन र उपभोगमा वृद्धि हुन थालेको छ । यस्तै व्यावसायिक रुपमा किवी खेतीमा लागेका छन सिन्धुपाल्चोक भाेटेकाेशीका अर्जुनबहादुर सापकोटा । भूकम्प र भोटेकोशी
तरकारी नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलिला तरकारीका बिरुवालाई रोप्नका निम्ति अर्को स्थायी ठाउँसम्म नलैजाँदा सम्म अत्यन्त स्याहार गरिने स्थललाई बुझ्नुपर्दछ । सामान्यतया, तरकारी बाली बिउ वा आमा बोटबाट प्राप्त हुने
झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात
काठमाडौं। ललितपुरको मगर गाउँ माध्यमिक विद्यालयकाे प्राबिधिक शिक्षालयका विद्यार्थी किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा समेत उतार्छन्। ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौं,’ उक्त विद्यालयका एक विद्यार्थीले
नेपाल कृषि प्रधान देश । एकिन तथ्याङ्क नभएपनि करिव ६० प्रतिशत जनसंख्या कृषिमा लागेका छन् । उनीहरु खेती किसानी, पशु पालन, माछा मासु उत्पादन फलफुल जडीबुटी उत्पादनमा लागेको पाईन्छ । मुलुकको भौगोलिक बनोट हावापानीका कारण
आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९/८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ ।
गलेश्वर । (म्याग्दी) म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ ।उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाका कृषकले उत्पादनमा आधारित अनुदान कार्यक्रममा विभेद गरेको भन्दै आइतबार गाउँपालिका कार्यालयअघि धर्ना दिएका छन् । विभिन्न ७ सूत्रीय माग राख्दै उनीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । कृषकले
मनहरी (हेटौँडा), २६ चैत । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो । सो उद्योगले
ललितपुर। नेपाल कृषि मेशिनर व्यवसायी संघले कृषि तथा पशुपन्छीं विकास मन्त्री ज्वाला कुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको कार्यसमिति सदस्य सहितको प्रतिनिधि मण्डलले मन्त्री साहलाई ज्ञापन पत्र बुझाएको
मुगु । हिमाली जिल्ला मुगुका किसानलाई यतिखेर स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा व्यस्त रहेका छन् । पछिल्लो सय कृषि विकास कार्यालय मुगुका कृषि प्रविधिकहरु बगैंचामा पुगेर किसानलाई जानकारी दिनुका साथै स्याउबारे शिक्षणमा पनि लागिपरेका छन्
महोत्तरी । सदावहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मधेशका जंगलमा मात्र हैन किसानहरुको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसावले समेत अन्य बिरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका
सिरहा । गोलबजार नगरपालिकाले कृषि विद्युत् महशुल अनुदान कार्यक्रमअन्तर्गत किसानले प्रयोग गरेको करिब आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत् प्राधिकरणलाई बुझाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षमा बिहीबार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका