बुटवल । बुटवल उपमहानगरपालिका-११ देबीनगरमा हिन्दुहरुको महान चाड बडादशैँको अवसरमा सरसफाई कार्यक्रम अयोजना गरिएको छ । देबीनगर सरसफाई तथा वातावरण संरक्षण सहकारीद्वारा शनिबार सरसफाई कार्यक्रम आयोजना गरिएको हो । देबीनगर देवसिद्ध चोकदेखि देविनगर चौपारी
बुटवल । प्राइम बैंकलिमिटेड १८औं वर्षमा प्रवेश गरेकाे छ । साे अवसरमा बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । प्राइम बैंकको १८ औं वर्ष प्रवेशको अवसरमा केन्द्रिय कार्यक्रम अन्तरगत पाल्पा
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको छ । पार्टीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले अघि सारेका मागहरु आंशिक रुपमा पूरा भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित
भैरहवा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) गैडहवा गाउँपालिका वडा नम्बर ७ कमिटीको दोस्रो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । गैडहवा–७ स्थित ऐचावलमा भएको अधिवेशनले विसम्भर प्रसाद गुप्ताको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन
भैरहवा । ग्रीन युथ अफ लुम्बिनीले वातावरण अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी एकदिवसीय सचेतना तालिम सञ्चालन गरिरहेको छ । युएसएडको जैविक विविधता (जल, जंगल) को सहयोगमा भदौ १० गतेदेखि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका २ नम्बर
भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, भैरहवाले नृत्य एवं दर खाने कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा क्याम्पसमा कार्यक्रम गरिएको स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए ।
तिलोत्तमा । हरितालिका तीजको अवसरमा तिलोत्तमा ४ मा अवस्थित सिद्धार्थ इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १ देखि ९ सम्मका ४६ समूहले भाग लिएको उक्त कार्यक्रम विभिन्न तहमा विभाजन
बुटवल । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले एक समारोह गरी स्थापना दिवश मनाएको छ । युनियनले बुटवल उपमहानगरपालिका वार्ड नम्बर ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा पशु आहार वितरण
देवदह । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा रुपन्देहीको देवदहमा-८ पाकडीमा रहेको फोर सिजन बार एण्ड रिसोर्टले आयोजनामा गरेको तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नम्बर-८ पाकडीमा रहेको रिसोर्टले तीज
भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को वार्षिक कार्ययोजना बैठक-२०८१ अर्घाखाँचीमा सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ स्थित नरपानीमा भएको बैठकले वार्षिक कार्ययोजना बनाएको छ । ‘वार्षिक कार्ययोजना बनाउन रुपन्देही जिल्लाबाहिर
बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ पारी बुटवल भनेर परिचित पुरानो बुटवलमा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो । लायन्स चोकमा यम बराल
बुटवल । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । २०६५ सालमा कृष्ण जन्माष्टमीको दिन टेलिभिजनले आफ्नो प्रशारण सुरुवात गरेको थियो । वार्षिकोत्सवको अवसरमा टेलिभिजनले विभिन्न रचनात्मक
बुटवल । हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि रुपन्देहीको तिलोत्तमास्थित एनजी मार्टमा तिज गीत प्रतियोगिता हुने भएको छ । मौलिक पर्वलाई जगेर्नासँगै उपभोक्तालाई मनोरन्जन दिने गरि भदौको दोस्रो हप्ताबाट खुला तीज गीत प्रतियोगिता हुने
तिनाउ । सामुदायिक वन समन्वय समिति, तिनाउ पाल्पाले आफ्नो वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई आउँदो असोज ५ गते शनिवार गर्ने भएको छ । साधारणसभा तिनाउ गाउँपालिका–२ दोभानमा सम्पन्न गर्ने बुधबार बसेको समिति बैठकले निर्णय गरेको
बुटवल । निजी क्षेत्रको पहिलो संस्था नेपाल चेम्बरअफ कमर्स लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आगामी शनिवार बुटवलमा हुने भएको छ । अधिवेशनका लागि चेम्बर लुम्बिनी प्रदेशले विभिन्न उप समितिहरु गठन गरी तयारी तीव्र पारेको छ ।
बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीको नियमित बैठकमा योग र प्रणायामबारे प्रशिक्षण दिइएको छ । क्लवका २१५ औं नियमित बैठकका अवसरमा योग सम्बन्धी प्रवचन दिइएको हो । कार्यक्रममा पथिक फाउण्डेशन रुपन्देहीका संयोजक माधव पौडेलले
भैरहवा । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार सिद्धार्थनगर-९ उदयपुरस्थित संगठनको सभाहलमा कार्यक्रम गरिएको अध्यक्ष दर्पण श्रेष्ठले बताए । संगठनको १७ औं वार्षिक साधारण सभाको पूर्व संध्यामा
बुटवल । सामाजिक सञ्जाल नियमन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरोकारवालाहरुसँग बुटवलमा अन्तरक्रिया गरिएको छ । डिग्नीटी इनिसियटिभको आयोजनामा विहिबार सामाजिक सञ्जालको प्रयोग, यसको नियमनका लागि सरकारले गरेका प्रयास एवम् नियमन गर्दा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने
बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा बिच द्विपक्षीय सम्झौता भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध
बुटवल । लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ । शनिबार रुपन्देहीमा सम्पन्न परामर्शदाताहरुको भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन भएको हो ।
बुटवल । बुटवल-८, सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा ट्राफिक सचेतना तथा लागूपदार्थ दुव्र्यसनीविरुद्वको सचेतनामुलक कार्यक्रम गरिएको छ । व्यवस्थापन समूहको कक्षा १२ का छात्रछात्रालाई लक्षित गरी ट्राफिक सचेतनामुलक कार्यक्रम गरिएको हो ।
बुटवल । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक नारायण वी.पी. परियार र गायिका विष्णु श्रीपालीले नयाँ तीज भाका ‘हाई मेरो मायालु..’ बजारमा ल्याएका छन् । पछिल्लो समय तीज गीत झड्किलो र मौलिकतानै मासिने
बुटवल । ३० औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल मगर महिला संघ बुटवल नगर समितिले शुक्रबार बुटवलमा १ दिने तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दैनिक जीवनमा आइपर्ने समस्या र त्यस उत्पन्न गर्ने
बुटवल । आकस्मीक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले पश्चिमाञ्चल यातायात (ट्रक) व्यावसायी समितिसँग उपचार सहजता सम्झौता गरेको छ । सम्झौता गरेसँगै समितिमा आवद्ध यातायात व्यवासायीहरुले दुर्घटना या कुनै घटनामा
बुटवल । यस क्षेत्रमा रगतको अभाव भैरहेको समयमा बुटवल हस्पिटल प्रा. लि. ले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । रगतदान जीवन दानको नारासहित आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । रक्तदान
भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले क्याम्पसलाई सेनेटरी प्याड निस्कने मेसिन हस्तान्तरण गरेको छ । स्ववियुले बुधबार क्याम्पस प्रमुख अनिल कुमार झा र प्रशासन प्रमुख महेन्द्र पाण्डेलाई उक्त मेसिन हस्तान्तरण
भैरहवा । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गतेको नियमित बैठकको निर्णय अनुसार संगठनको १७ औं वार्षिक साधारण
बुटवल । आर्थिक अनुसन्धान केन्द्र नेपालको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । विकासका लागि अनुसन्धान अभियानका साथ लुम्बिनी प्रदेश भित्र कार्यक्षेत्र रहने गरी २०७८ सालमा लुम्बिनी प्रदेश सरकारमा दर्ता भएको संस्था हो ।
तिलोत्तमा । शैक्षिकसत्र २०८१/८२ का लागि कक्षा ११ विज्ञान तथा व्यवस्थापन समुहमा भर्ना भएका विद्यार्थीका लागि तिलोत्तमाको सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कूलले अभिमूखीकरण सम्पन्न गरेको छ । नवआगन्तुक विद्यार्थीका लागि विद्यालयको परिचय, विशेषता ,
बुटवल । पेशागत महासंघ नेपाल रुपन्देहीले एमालेको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच महासंघले एमालेको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ
बुटवल । ‘देशभरका परियारहरु एकजुट हौं’ भन्ने उद्देश्यले स्थापित संस्था परियार सेवा समाज लुम्बिनी प्रदेशको प्रथम भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । परियार सेवा समाजको पाँचौं राष्ट्रिय सम्मेल सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेशस्तरीय भेला
तिलोत्तमा । जन्मदिन साथी भाइलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ निबासी मोहन चापागाईंले रचनात्मक काम गरेर जन्म दिन मनाएका छन् । प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं