काठमाडौं । पछिल्लो समयका सर्वाधिक लोकप्रिय गायक-कलाकार प्रकाश सपुत चलचित्र निर्माता तथा निर्देशक बन्ने भएका छन्। आज आइतबार एक कार्यक्रम गर्दै उनले आफ्नो लेखन,संगित, निर्माण, निर्देशन एवम् अभिनय रहने चलचित्रको घोषणा गर्दैछन्। उनले आफ्नो चलचित्रको