बुटवल । 'मृत्यु मार्ग'ले परिचित बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा