मस्को । मस्को कन्सर्ट हलमा भएको आक्रमणमा परेका मध्ये अझै १४३ जना वेपत्ता रहेको जनाइएको छ । गत हप्ता मस्को नजिकै बन्दुकधारीहरूले कन्सर्टमा सहभागीहरूमाथि स्वचालित हतियारसहित गएको आक्रमणकारीले घटनास्थलमा आगजनी गरेका थिए, जहाँ १४४ जनाको ज्यान