गुल्मी । देशभर सहित गुल्मीमा पनि २०५५ साल पछि पनि धेरै पटक सुकुम्बासी आयोगहरु गठन भए । तर सुकुम्बासीहरुका लागि बनेका आयोगहरु ‘हात्ती आयो हात्ती आयो फुस्स’ भने झै बन्न पुग्यो तर दुई बर्ष अघि