बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । जम्मा १०८ जना सांसद उपिस्थत रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले जम्मा ५६ मत पाए । उनको विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका
हेटौडा । बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ । एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ । यसअघि एकीकृत समाजवादीले नयाँ
हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । सो बैठक प्रदेश सभा भवन, हेटौडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो
हेटौँडा । बागमती प्रदेशमा सर्वदलीय बैठक शुरु भएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुट्दा पुनः बैठक बस्नेगरी सहमति भएको थियो। बैठकमा सदन सञ्चालनका सन्दर्भमा दलहरूबीच छलफल भइरहेको बताइएको छ।आइतबार बसेको सर्वदलीय बैठकमा सदन चलाउन दिने समझदारी भए