महोत्तरी । संघीय सरकारको बजेट १४ करोड ५९ लाख लागतमा दुई गाउँ जोडने सय मिटर पुल जंगाहा खोलामा निर्माण हुने भएपछि बर्दिवास–४ नयाँटोलकी तारा मोक्तान दंग छिन् । ‘खोलावाट छोराछोरीलाई विद्यालय आवतजावत गराउनुपर्ने समस्या एकातिर