जस्ता पाताले घर छाउने आश मरेपछि ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका–३, हाम्पाङका महिला घरको छानो छाउन खर काट्दै । यस गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो प्रतिस्थापनका लागि प्रति घर रु ५० हजारका दरले २१३ घरधुरी सूचीकृत भएको छ । तस्बिर : दिलकुमार लिम्बु /रासस
प्रतिकृया दिनुहोस्