काठमाडौ। नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन ¥याली निकाल्नका लागि भेला हुन सुरू भएका छन ।
गणतन्त्र उत्सव ¥याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला हुने गरी कार्यक्रम तय गरिएको छ ।
भृकुटीमण्डपवबाट वृहत ¥याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रममा निर्धारण गरिएको छ ।
प्रतिक्रिया