ताजा अपडेट »

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

विहीबार, १५ जेठ २०८२, १० : ४६
36 Shares
विहीबार, १५ जेठ २०८२
36 Shares

काठमाडौँ । आर्थिक वर्ष २०८/र०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । 

त्यसका लागि पौने २ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो । 

आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।