ताजा अपडेट »

जनकपुरधाममा सवा लाख दीप प्रज्वलन (फोटो )

शनिबार, २७ पुस २०८१, २१ : ५६
104 Shares
फाेटाेः NNB
शनिबार, २७ पुस २०८१
104 Shares

जनकपुरधाम। अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ।  जानकी मन्दिर, जानकी सेना र विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको हो ।

Photo (1) (3)Photo (5) (1)Photo (7)Photo (3) (2)Photo (2)Photo (1) (2)AS_DHANUSHA__janaki-deepcopy

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।