ताजा अपडेट »

दोलखा केन्द्रविन्दु भएर भू-कम्पको धक्का

मंगलबार, ०८ फागुन २०८०, ०९ : १३
48 Shares

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्प बिहान ४ बजेर ५८ मिनेटमा जाँदा दोलखासहित आसपासका जिल्लामा धक्का महसुस भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।