ताजा अपडेट »

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार, १३ कार्तिक २०८०, ११ : १७
42 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ ।

सोमबार छापावाल सुन १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।