ताजा अपडेट »

रुपन्देहीमा कांग्रेसले टुङ्गायो उम्मेद्वार (नामावलीसहित)

सोमबार, १२ बैशाख २०७९, १० : ५१
20 Shares

बुटवल । नेपाली कांग्रेसले रुपन्देहीमा उम्मेद्वारहरुको नाम टुङ्गाएको छ । नेपाली कांग्रेसले बुटवलको प्रमुखमा खेलराज पाण्डेलाई अघि सारेको छ । यस्तै तिलोत्तमा नगरपालिकामो प्रमुखमा रामकृष्ण खाँणलाई टिकट दिएको छ ।

यी हुन् कांग्रेसका रुपन्देहीका उम्मेद्वार

१ बुटवल उपमहानगरपालिका –खेलराज पाण्डे
२ तिलोत्तमा नगरपालिका – रामकृष्ण खाँण
३ सैनामैना नगरपालिका –फणिन्द्र शर्मा
४ देवदह – हिरा केसी
५ लुम्बिनी सांस्कृतिक नगरपालिका –सजरउद्धिन मुसलमान
६ सिदार्थनगर पालिका –ईस्तियाक अहमद खान
७ सियारी गापा – थानेश्वर घिमिरे
८ मायादेवी – धुव्रनारायाण चौधरी
९ शुद्धोधन –विष्णु वस्याल
१० गैडहवा –वसिउल्लह मुसलमान
११ कञ्चन –नवराज ढकाल
१२ रोहिणी वैजनाथ साहानी
१३ समरीमाई –विनोद श्रीवास्तव
१४ मर्चवारीमाई –ज्ञान प्रकास मिश्रा
१५ कोटहीमाई –वलराम यादव

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।