ताजा अपडेट »

एमालेबाट बुटवल उपमहानगरको प्रमुखमा बाबुराम भट्टराई

शनिबार, १० बैशाख २०७९, २१ : २६
10 Shares

बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई उठाउने भएको छ । यस्तै उपप्रमुखमा साबित्रा अर्याललाई उठाउने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।