मुगु । हिमाली जिल्ला मुगु बाट पहिलोपटक वितरण गरिएको स्तराेन्नति गरिएको चामल अर्थात् फोर्टिफाइड चामल पछिल्लो समय मुगुका नागरिकहरु प्रति प्रभावकारी बन्दै गएको छ । जिल्लाको खत्याड गाउँपालिकाबाट वितरण गरिएको फोर्टिफाइड चामल अहिले प्रभावकारी बन्दै गएको हो ।