काठमाडौं । नेपाल भित्रिन लागेको चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई(फाइभको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । नेपालका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता सारदा ग्रुप अन्तर्गतको