काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका
बुटवल । तिलोत्तमा नगरपालिकाले यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान स्वरुप ५० हजार पुरस्कार दिने भएको छ। तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेकाले सम्मान
काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा अफगानिस्तानविरुद्ध सामान्य लक्ष्य पाएको छ । ‘सुपर सिक्स’ पुग्ने टोलीको टुंगो लाग्ने महत्वपूर्ण खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको हो । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा
काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालका तीव्र गतिका बलर आकाश चन्दले उत्कृष्ट बलिङ गरेका छन् । टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि आकाश एक्लैले ५ विकेट लिइसकेका छन्
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ । नेपालका लागि आकाश चन्दले व्यक्तिगत रुपमा चार विकेट लिँदै टीमका लागि पाँचौ सफलता दिलाएका हुन् । यसअघि पहिलो ओभरको चौथो
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानको सुरुवातमै दुई विकेट लिएको छ । पहिलो ओभरको चौथो बलमा अलराउन्डर गुलशन झाले र दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले विकेट दिलाएका हुन् ।
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्ने भएको हो । नेपालले आजको