विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेकाे बताएका छन् । केशलिया-बुढिखोला करिडोर निर्माणका लागि गरिएकाे विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने केशलिया