पटना । बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल(आर. जे. डी.) का अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तथा हसनपुरका बिधायक तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्। तेज प्रतापले केही दिन अगाडी एक