तुलसीपुर । दाङ-रोल्पा सडकखण्डअन्तर्गत विजौरी-होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो । त्यतिमात्र होइन्, बिरामी पर्दा,