बुटवल । एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल उपमहानगरपालिकाको अध्यक्षमा विष्णुप्रसाद ज्ञवाली चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा सपना भट्टराई,