बुटवल । बुटवल सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६८ औं सहकारी दिवस तथा आफ्नो ३० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । विभिन्न रचनात्मक कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको
बुटवल । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको हो ।