बुटवल । रुपन्देहीमा कल वाईपास गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्च्मिको प्रतापपुर गाउँपालिका–८ नोडियाका २७ वर्षीय रोहित अहिर रहेका छन् । उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ३ स्थित गुलावचन्द गुप्ताको