काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङको छैटौँ वार्षिक साधारणसभा ३० कात्तिकमा आयोजना हुने भएको छ । आरबीबीले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्तावसहित सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा दिउँसो...