सिमकोट । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली-३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।
काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको
मोरङ। पूर्व–पश्चिम लोकमार्गबाट उत्तरतर्फ जाने पक्की सडक छ । सुविधा सम्पन्न र हराभरा लाग्ने त्यही सडकको दुवैतर्फ ठुल्ठूला घरहरू छन् ।लोकमार्गबाट उक्त सडक हुँदै उत्तरतर्फ जाँदा करिब १ किलोमिटर जतिको दूरीमा कर्कटपाताको छानो भएको १ तले