तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ। आरन व्यवसाय लोप हुँदै गर्र्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो। कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने...