बुटवल । प्राईम कमर्सियल बैंकले आफ्ना कर्मचारी तथा ग्राहकलाई छुट दिनको लागि बुटवलका ६ वटा संस्थासँग सम्झौता गरेको छ । बैकंकले विहिबार आफ्ना ग्राहक र कर्मचारीलाई विशेष सुबिधा प्रदान गर्ने उदेश्यले ६ संस्थासँग सम्झौता गरेको हो