बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । जम्मा १०८ जना सांसद उपिस्थत रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले जम्मा ५६ मत पाए । उनको विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका