तिलोत्तमा । “संसारका बाल बालिकाको सेवा” भन्ने मन्त्रसहित रूपन्देहीमा सञ्चालित किवानिज क्लबले दुई छुट्टाछुट्टै कार्यक्रम एकै दिन सम्पन्न गरेको छ । गीर्वाण मा।वि।मा संस्कृत तर्फ अध्ययन गर्ने बटुकहरूका लागि स्टेशनरी तथा मसलन्द सामाग्री वितरण कार्यक्रम
बुटवल । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’को तेस्रो बैठक सहयोगका लागि विद्यालय छनोट लगायतका निर्णयसहित शुक्रबार सम्पन्न भएको छ । किवानिज क्लबले सदस्यहरुबाट नै आर्थिक संकलन गरी विभिन्न शैक्षिक संस्थाहरुमा