ताजा अपडेट »

प्रतिनिधिसभा विघटनका विरुद्ध अखिल छौठौँद्वारा बुटवलमा मसाल जुलुस

शुक्रबार, ०२ माघ २०७७, १९ : ३८
16 Shares
शुक्रबार, ०२ माघ २०७७
16 Shares


बुटवल । प्रतिनिधिसभा विघटनका विरुद्ध राष्ट्रिय जनमोर्चाको भातृ संघठन अखिल छौठौँ रुपन्देहीले बुटवलमा मसाल जुलुस निकालेकोे छ । अखिल छौठौँले शुक्रबार साँझ बुटवलको पुष्पलाल पार्कदेखि ट्रफिक चोकसम्म मासल जुलुससहित प्रर्दशन गरेको हो ।

कोणसभामा बोल्दै बोल्दै अखिल छौठौँका जिल्ला अध्यक्ष सरोजमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुदैँ नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नु गलत भएको बताए । प्रतिनिधिसभाको पुनस्थापना नहुँदासम्म अखिल छौठौँले सकड आन्दोलन गरी रहने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।