ताजा अपडेट »

कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

सोमबार, ०१ बैशाख २०७७, ०९ : ४३
8 Shares
सोमबार, ०१ बैशाख २०७७
8 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

पारिश्रमिक स्वरुप लिँदै आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।नयाँ वर्ष २०७७ को अवसरमा भिडियो शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।