ताजा अपडेट »

मेरो पुस्ता

मंगलबार, ११ असार २०८१, २२ : ५१
200 Shares
मंगलबार, ११ असार २०८१
200 Shares

भिसा लाग्नु नै सफलता भन्न थाल्यौँ

नाम त के प्रोफाइलमा पनि झण्डा फेर्न थाल्यौँ

स्वर्गभुमि छाडी बनावटि स्वर्ग जान थाल्यौँ

बिऊ जाँदा पनि यता बोट आफै रम्न थाल्यौँ ।। 

हजार कमाउनेलाई गन्न छोड्न थाल्यौँ 

रुप त के हामिहरु आफ्नो मन पनि फेर्न थाल्यौँ ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।