ताजा अपडेट »

वालुवाटारमा तीन दलकाे बैठक सुरू

सोमबार, २१ फागुन २०८०, १० : ५५
150 Shares
सोमबार, २१ फागुन २०८०
150 Shares

काठमाडाैं  । वालुवाटारमा तीन दलकाे बैठक सुरू भएकाे छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।