ताजा अपडेट »

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

शुक्रबार, ०५ असोज २०८०, १५ : ५४
64 Shares
शुक्रबार, ०५ असोज २०८०
64 Shares

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।  

बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । 

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।