१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

लन्डन । बेलायती प्रहरीले एक सार्वजनिक कार्यक्रममा राजा चार्ल्स द्वितीयलाई अण्डा फ्याँकेको आशंकामा एक २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । एक महिनाअघि उत्तरी बेलायतस्थित योर्कको भ्रमणको क्रममा राजा चाल्र्स अण्डा प्रहारबाट मुश्किलले बचेका थिए ।

७४ वर्षीय राजा चार्ल्स सामुदायिक नेताहरू र स्वैच्छिक संस्थाहरूलाई भेट्न, नयाँ सिख मन्दिर उद्दघाटन गर्न र नयाँ सार्वजनिक यातायात प्रणालीको भ्रमण गर्न लुटन गएका थिए थिए । नोभेम्बर ९ मा योर्कमा, ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजाले होइन’ भनेर चिच्याउँदै एक व्यक्तिले चार्ल्स र रानी कन्सोर्ट क्यामिलालाई अण्डा फालेका थिए । 

अभियुक्त पछि धरौटीमा रिहा भएका थिए । सो घटना एक महिनाअघि भए पनि बेलायतको प्रहरीले मंगलबार साँझ मात्र सार्वजनिक गरेको हो । सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि राजा चार्ल्स द्वितीय बेलायतको राजा भएका थिए ।  १० दिने राष्ट्रिय शोकपछि महारानीको अन्त्येष्टि गरिएको थियो ।-एजेन्सी
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो