ताजा अपडेट »

१७३ कोरोना संक्रमित थपिए, मृत्यु शून्य

शनिबार, ११ भदौ २०७९, १८ : ५०
47 Shares
शनिबार, ११ भदौ २०७९
47 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाका संक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।