ताजा अपडेट »

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन (Live)

आइतबार, ११ पुस २०७८, १५ : १७
2 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको महाधिवेशनको उद्घाटन शत्रमा आइतबार विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निम्त्याइएको छ । महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । महाधिवेशन ५ दिनसम्म चल्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।