ताजा अपडेट »

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन (Live)

शुक्रबार, २४ मंसिर २०७८, १३ : २५
10 Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरू भएको छ। औपचारिक रूपमा प्रधानमन्त्री  एवं पार्टी सभापति शेरबहादुर देउवाले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।