ताजा अपडेट »

प्रिमियर लिगमा टोटनह्यामको लगातार तेस्रो जित

सोमबार, १४ भदौ २०७८, ०७ : २४
2 Shares

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत टोटनह्याम ह्ट्सपुरले लगातार तेस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा टोटनह्यामले वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामका लागि खेलको ४२औ मिनेटमा कोरियन खेलाडी सन हेंग मिनले फ्रीकिकबाट गरेको गोल नै निर्णायक गोल बनेको थियो । यो जितपछि टोटनह्यामले लगातार तेस्रो जित हासिल गर्दै लिगमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।