ताजा अपडेट »

सैनामैनामा रेविजविरुद्धको भ्याक्सिन उपलब्ध

शुक्रबार, ०४ भदौ २०७८, १७ : ४२
6 Shares
शुक्रबार, ०४ भदौ २०७८
6 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आजदेखि रेविजविरुद्धको भ्याक्सिन उपलब्ध गराएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले एक सूचना जारी गर्दै पर्रोहा स्वास्थ्य चौकीमा शुक्रबारदेखि नियमितरुपमा भ्याक्सिन उपलब्ध भईरहेको जानकारी गराएको हुन् ।

यो सँगै सैनामैना लगाएत आसपासका वासिन्दाहरुले रेविजविरुद्धको भ्याक्सिनका लागि बुटवल नै जानपर्ने बाध्यता हटेको उनको भनाई छ ।

May be an image of text that says 'प.स.: व.न.: सैनामैना नगरपालिका नगर कार्यपालिकाको कार्यालय बुदनगर रुपन्देही लुम्चिन्छ, नेपाल 2RRS नुदनगर. तपद्ही २०७३ #amahamunieay/eral.comm sainamainamun.gov.np मिति २०७६/०४/०४ रेविज विरुद्धको भ्याक्सिन संचालन सम्बत्धी सूचना यस सैनामैना नगरपालिका अन्तरगतको परोहा स्वास्थ्य चौकीमा कुकुर तथा अन्य जनावरहरुको टोकाई वाट सर्ने रेविज रोग विरुद्धको (Anti Rabies vaccine) भ्याक्सिन मिति २०७५1०४1०४ गते देखि नियमितरुपमा संचालन भईरहेको व्यहोरा सवैको जानकारीकोलागि यो सूचना प्रकाशित गरीएको छ। टेकराज अधिकृत प्रमुख पशासकीय प्रशासकीय'
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।