९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने विद्यालयहरूलाई चितवनको भरतपुर महानगरपालिकाले स्पष्टीकरण लिएर कारबाही प्रक्रिया थालेको छ।
महानगरभित्रका कतिपय विद्यालयले नियमविपरीत विद्यार्थी भर्ना गर्न थालेपछि महानगरले सूचना जारी गरी अटेर गर्ने विद्यालयमाथि कारबाही प्रक्रिया थालेको हो।

महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले नियमविपरीत विद्यार्थी भर्ना लिने चारवटा विद्यालयलाई स्पष्टीकरण सोधिएको र अन्यलाई पनि सोध्ने क्रममा रहेको जानकारी दिए ।
“एसईईको परीक्षाफल प्रकाशन नै नभई भर्ना लिने विद्यालयमाथि कारबाही प्रक्रिया सुरु गरेका छौँ”, पौडेलले भने । गोरखापत्रमा खबर छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन