ताजा अपडेट »

शीतल निवासमा सुरु भयो देउवाको शपथ ग्रहण समारोह

मंगलबार, २९ असार २०७८, २० : २३
4 Shares

काठमाडौ । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रम सुरु भएको छ । निर्धारित समयभन्दा २ घण्टापछि शपथ ग्रहण सुरु भएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।