१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल। दोस्रो चरणको निषेधाज्ञा (लकडाउन) सुरु भएयता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन्। त्यस्तै यस अवधीभर २ सय २३ जनाले आत्महत्या गरेका छन्।

Advertisement

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ्ग–तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार दोस्रो चरणको लकडाउन सुरु भए यता सबै भन्दा बढी आत्महत्या दाङ्गमा गरेका छन्।सो अवधीमा दाङ्गमा ४९ जनाले आत्महत्या गरेका छन्। नवलपरासीमा १७ जनाले आत्महत्या गरेका छन्।

रुपन्देहीमा ४४ जनाले, कपिलवस्तुमा २१, पाल्पामा १७ जनाले आत्माहत्या गरेका छन्। अर्घाखाँचीमा १६ जनाले , गुल्मीमा १४ जनाले आत्मा हत्या गरेका छन्।प्यूठानमा ८ जनाले , दाङ्गमा ४९ जनाले , रोल्पमा ९ , रुकुम पूर्वमा ३ जनाले , बाँकेमा ३ जना र बर्दियमा २२ जना सहित २ सय २३ जनाले आत्मा हत्या गरेका हुन्।

ती मध्ये १ सय २० जना पुरुषले आत्महत्या गरेका छन्। ७८ जना महिला , ९ जना बालक र १६ जना बालिकाले आत्महत्या गरेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य