जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन् । सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम