काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव ९सर्वसम्मत० राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन्। त्यस्तै, सदस्यहरू कल्पना शर्मा,
बुटवल । ‘ समानताका लागि सञ्चार’ अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),