बुटवल । सांगठनिक रुपमा कमजोर रहेका तराई क्षेत्रमा संगठन बिस्तार गर्ने अभियानस्वरुप नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सोमबारदेखि संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान २०७८ सुरु गरेको छ । अनेरास्ववियु केन्द्रीय संगठन विभागले सुरु गरेको...