पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् । पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु
गुल्मीको इस्मा गाउॅपालिका-१ अन्तरगत छल्दी नदी किनारमा रहेको खेतमा पाक्दै गरेको चैते धान । तस्बिर : जनार्दन घिमिरे / रासस